छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। दार्चुलाको गोकुलेश्वरबाट सदरमुकाम आइरहेको जिप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ। राष्ट्रपतिबाट फिर्ता नागरिकता विधेयक विहिवार नै संसदबाट पास गरिने भएको छ। एमालेविरुद्ध बनेको सत्तारुढ गठबन्धन देशद्रोही रहेको अध्यक्ष केपी ओलीले आरोप लगाएका छन्। माओवादी केन्द्रले बिहीबारसम्ममा पदाधिकारीको टुङ्गो लगाउने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्