छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं।नागरिकता विधेयकको कुनै पनि विषय हेरफेर नगरी राष्ट्रपतिलाई पठाउने सत्ता गठबन्धनले निर्णय गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफन्तलाई अगाडि सारेर भ्रष्टाचार गरेको एमाले अध्यक्ष केपी ओलीले आरोप लगाएका छन्। महाअभियोग दर्ता भएको ६ महिनापछि प्रधानन्यायाधीशविरुद्धको कारबाही प्रक्रिया अगाडि बढेको छ।धरानका मेयर हर्क साम्पाङले अर्थमन्त्रीलाई भेटेर खानेपानीको समस्या समाधानका लागि सहयोग गर्न अपिल गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्