छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। गठबन्धनका उम्मेदवारलाई जिताउने गरी चुनावमा खट्न शेरबहादुर देउवाले स्थानीय तहका जनप्रतिनिधिलाई निर्देशन दिए। नागरिकता विधेयकमा राष्ट्रपतिको सन्देश भोलि सांसद्मा जानकारी गराइने भएको छ। विधेयक फिर्ताबारे गठबन्धनका दलहरुले छलफल गरेर धारणा बनाउने गगन थापाले बताएका छन्। पुनर्विचार गर्नेबारे राष्ट्रपतिको सन्देश राष्ट्रिय हितमा भएको भीम रावलको भनाइ छ। देशभरबाट खेलाडी छनौट गरेर एन्फाले यु–१५ महिला साफ च्याम्पियनसिपका लागि राष्ट्रिय टिम बनाउँदैछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्