छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं।संघीय सांसदले पुनर्विचार गर्न आवश्यक भएको ठहर गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रतिनिधिसभामा फिर्ता पठाएकी छिन्। हँसिया हथौडा चिन्हमा चुनाव लड्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र डा.बाबुराम भट्टराईबिच सहमति भएको छ। संघीय सरकारविरुद्ध मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र मन्त्रीहरुले प्रदेश प्रमुख निवासमा धर्ना दिएका छन्। चुनावमा म्यादीको सट्टा पूर्वसुरक्षाकर्मी परिचालन गर्न सरकारलाई निर्वाचन आयोगले सुझाव दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्