छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं।निर्वाचनको अघिल्लो दिन १८ वर्ष पूरा भएकाले मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ।एमाले अध्यक्ष केपी ओलीले कांग्रेसले राजनीतिलाई प्रतिस्पर्धाबाट दुश्मनीतर्फ लगेको आरोप लगाएका छन्। माओवादी अध्यक्ष प्रचण्डले आगामी चुनावमा माओवादी पहिलो वामपन्थी दल बन्ने ठोकुवा गरेका छन्। काँग्रेसले भदौ १० गतेदेखि चुनावलक्षित अभियान शुरु गर्ने भएकोछ। प्रहरी समायोजनमा ढिलाइ गरेको भन्दै मधेश सरकारले आन्दोलनको घोषणा गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्