छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। महोत्तरीकी निहारिका राजपुतले राष्ट्रपति भवनअगाडि शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेकी छन्। सरकारले मिटरब्याजी पीडितहरूको समस्या समाधानका लागि कार्यदल गठन गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले शैक्षिक बेरोजगारी अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। काँग्रेसले सिट बाँडफाँटमा पार्टीको अडान स्पष्ट पार्न कार्यसम्पादन समितिको बैठक बोलाएको छ। सिटिइभिटिले यसअघि रोकिएको पीसीएल नर्सिङ प्रवेश परीक्षाको आवेदन खुलाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्