छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। कोरोना संक्रमणबाट आज एकैदिन पाँच जनाको मृत्यु भएको छ। प्रत्यक्ष र समानुपातिकको मतका आधारमा सत्ता गठबन्धनले सिट बाँटफाँट गर्ने भएको छ। एमालले अध्यक्ष केपी ओलीको नेतृत्वमा निर्वाचन परिचालन कमिटी गठन गरेको छ। माओवादीमा फर्कन अनिच्छा देखाएका डा. बाबुराम भट्टराईले पाँच दलीय गठबन्धनमा समेट्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग आग्रह गरे। केरुङ–रसुवागढी रेलमार्गको सम्भाव्यता अध्ययन गर्न नेपाल–चीनबिच सम्झौता भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्