छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। आगामी चुनावका लागि दल दर्ता गर्ने एकीकृत समाजवादीको निर्णयसँगै समाजवादी मोर्चा बनाएर एउटै चुनाव चिह्नबाट लड्ने संभावना सकिएको छ। एमाले अध्यक्ष केपी ओलीले सरकारले नै स्वास्थ्य शिक्षालाई निषेध गरिरहेको आरोप लगाएका छन्।माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले राष्ट्रपतिले नागरिकता विधेयक रोक्न नमिल्ने जिकिर गरेका छन्। थप ८६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नेप्से परिसूचक ५.९१ अंकले घटेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्