छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। सामुदायिक वनको अवधारणाले विनास रोकेको एमाले अध्यक्ष केपी ओलीको भनाइ छ। नागरिकता विधेयक राष्ट्रपतिले फिर्ता नगर्ने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विश्वास व्यक्त गरेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले बाबुराम भट्टराई र महिन्द्र राय यादवलाई गठबन्धनमा समावेश गर्ने वचन दिएका छन्।बिहारका मुख्यमन्त्री नितिसकुमारले राजीनामा दिएका छन्। क्यानले केन्यासँग टि–२० र एक दिवसीय सिरिज खेल्ने नेपाली क्रिकेट टोली घोषणा गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्