छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। नागरिकताको नामथरमा अपमानजनक शब्द नलेख्न र विगतमा जारी भएकाको पनि सच्याउन गृह मन्त्रालयले निर्देशन दिएको छ।सरकारले आदिवासीको हितमा महत्वपूर्ण काम गरेको प्रधानमन्त्री शेरबहादुर देउवाले जिकिर गरे।चुनावी तालमेलसम्बन्धी कार्यदलको संयोजकमा कृष्णप्रसाद सिटौला चयन भएका छन्। कोरोना संक्रमण बढेपछि तेह्रथुमका २३ विद्यालय एक हप्तालाई बन्द गरियो। पूर्व भारतीय क्रिकेटर मनोज प्रभाकर नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्