छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। निर्वाचन आयोगले आगामी चुनावका लागि दल दर्ता पक्रिया शुरु गरेको छ। ५ महिनापछि प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्ताव अगाडि बढेको छ। एमाले अध्यक्ष केपी ओलीले चुनावमा पाँचदलीय गठबन्धनलाई एमाले एक्लैले पछार्ने दाबी गरेका छन्। ५५३ जना कोरोना संक्रमित थपिँदा ४३३ जना भए निको भएका छन्। नेप्से परिसूचक १०.२७ अंकले बढेको छ। पीएसजीले क्लेर्मोन्ट फूट ५–० गोलअन्तरले पराजित गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्