छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। एमालेका अध्यक्ष केपी ओलीले प्रचण्ड र माधव नेपाल आफ्नो पार्टी ढाल्न कांग्रेसको बींड बनेको आरोप लगाएका छन्। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विदेशमा रहेका नेपालीलाई मताधिकार दिलाउन प्रयासरत रहेको बताएका छन्। नेपाल समाजवादी पार्टीको अध्यक्षमा बाबुराम भट्टराई र महेन्द्रराय यादव चयन भएका छन्। पछिल्लो २४ घण्टामा थप ६६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पाकिस्तानमा उपनिर्वाचनको मिति घोषणा गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्