छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। निर्वाचन आयोगले मंसिर ४ गतेको निर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ। सत्ता गठबन्धनले साउन मसान्तसम्म सिट बाँडफाँडको खाका तयार पार्न ११ सदस्यीय कार्यदल गठन गरेको छ। एमाले अध्यक्ष केपी ओलीले सत्तागठबन्धनले चुनाव जिते पाँच वर्षभित्र लोकतन्त्र समाप्त हुने ठोकुवा गरेका छन्। नेप्से परिसूचक ३४.६१ अंकले घटेको छ। थप ९१२ जना कोरोना संक्रमित थपिँदा एक जनाको मृत्यु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्