छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। मंसिर ४ गते संघ र प्रदेशको चुनाव एकैचरणमा हुने भएको छ। पीडितलाई थप पीडा दिएर शान्ति प्रक्रिया नटुंगिने केपी ओलीको बताएका छन्। सीट बाँडफाँडको मोडालिटी बनाउन सत्ता गठबन्धनको बैठक भोलि बस्ने भएको छ। गठबन्धनभित्रका वाम शक्तिहरुको तेस्रो मोर्चा बन्ने माधव नेपालको भनाइ छ। भ्रष्टाचारमा कर्मचारीलाई दोष दिएर जोगिन खोजेको आरोप लगाउँदै जनमत पार्टीले मधेश प्रदेशका मुख्यमन्त्रीको राजीनामा माग गरेको
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्