छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। सत्तागठबन्धनमा आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मंसिर ४ मा गर्ने सहमति भएको छ। एमाले महासचिव शंकर पोखरेलले अपराध गर्नेहरूलाई बहुमतको आडमा उन्मुक्ति दिने काम भएको आरोप लगाएका छन्। मधेश सरकारले प्रहरी समायोजन गर्न संघीय सरकारलाई सातदिने अल्टिमेटम दिएको छ।राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ मा साउन मसान्तसम्म भर्ना लिन निर्देशन दिएको छ। थप ९१५ जना कोरोना संक्रमित थपिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्