छुटाउनै नहुने आजका मुख्य ११ खबर गठबन्धनबाहिरका कम्युनिस्ट पार्टीहरुलाई एकतामा आउन नेकपा एमालेका अध्यक्ष केपी ओलीले आह्वान गरेका छन्। मन्त्री र सचिवहरुको संयुक्त बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले बजेट र कार्यक्रम कार्यान्वयनको अवस्थाबारे जानकारी लिए। कार्यकक्ष तोडफोड गर्ने दुई जनाविरुद्ध धरानका मेयर हर्क साम्पाङले प्रहरीमा जाहेरी दिएका छन्। शान्तिपूर्ण बाटोमा हिँडेकालाई सरकारले द्वन्द्वमा धकेलेको आरोप लगाउँदै नेकपा विप्लव समूहलाई काटेको पत्र फिर्ता लिन सत्तापक्षसहितका सांसद्हरुको आग्रह गरे
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्