छुटाउनै नहुने आजका मुख्य ११ खबर लिम्पियाधुरासहितको भूभाग नक्सामा सामेल गरेपछि प्रधानमन्त्रीबाट हट्नुपरेको एमाले अध्यक्ष केपी ओलीले टिप्पणी गरेका छन्। कर्तव्य ज्यान र राज्यविरुद्धको अपराध गरेको आरोपमा नेकपा महासचिव विप्लवसहित शीर्ष नेताहरुविरुद्ध जिल्ला अदालत ललितपुरले पक्राउ पुर्जी जारी गरेको छ। महँगी र भ्रष्टाचारविरुद्ध काठमाडौंमा एमालेले विरोध प्रदर्शन गरेको छ। घट्दो जनसंख्या र कामदारको पूर्ति गर्ने दक्षिण कोरियाले पाँचसय विदेशीलाई पारिवारिक भिसा दिने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्