छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। एमाले अध्यक्ष केपी ओलीले पूर्वअर्थमन्त्रीबारे छानबिन समितिको प्रतिवेदन तथ्यहीन रहेको आरोप लगाएका छन् । माओवादीका अध्यक्ष प्रचण्डले काँग्रेसलाई पहिलो दल बनाउन मात्रै चुनावी तालमेल गर्न नसकिने बताएका छन्। एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पाँचदलीय गठबन्धन निर्वाचनपछिसम्मै रहने ठोकुवा गरेकाछन्। ४३८ जनामा कोरोना संक्रमण पुष्टि हुँदा २७७ जना भए निको भएका छन्। महिला साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्