छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। संसदीय छानवीन समितिले पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई सफाइ दिएको छ।माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले तत्काल समाजवादी केन्द्र नबन्ने दाबी गरेका छन्। एमाले उपाध्यक्ष विष्णु पौडेलले सरकार विदेशीको कठपुतली बनेको नागरिकता विधेयकले पुष्टि गरेको आरोप लगाएका छन्। परराष्ट्रमन्त्री डा.नारायण खड्काले सरकारले एसपीपीमा आबद्ध नहुने पत्र अमेरिकालाई पठाइसकेको बताएका छन्। नेपालमा बाघको संख्या ३५५ पुगेको छ। ५७७ जना कोरोना संक्रमित थपिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्