छुटाउनै नहुने आजका मुख्य ११ समाचार तीनदिने भ्रमणका लागि अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल आइपुगेका छन्। डा. बाबुराम भट्टराईले नेपाल समाजवादी पार्टी नामको नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता गराएका छन्। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेसँग चुनावी तालमेल नहुने स्पष्ट पारेका छन्। राष्ट्रियसभाले नागरिकता विधेयक बहुमतले पारित गरेको छ। ७१० जना कोरोना संक्रमित थपिँदा दुई जनाले ज्यान गुमाएका छन्। कोरोना भाइरसको उत्पत्तिस्थल चीनको वुहानमा लकडाउन गरियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्