छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकको विचार अभिव्यक्तिको सम्मान गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन्। एमाले अध्यक्ष केपी ओलीले सत्तारुढ गठबन्धनका कारण संघीयता बदनाम भएको आरोप लगाएका छन्। अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु बिहीबार नेपाल आउने भएका छन्। भिजिट भिसा लिएर वैदेशिक रोजगारीमा नजान गृह मन्त्रालयले आग्रह गरेको छ। एसईईको नतिजा सार्वजनिक भएको छ। नेप्से परिसूचक २३.८३ अंकले बढेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्