छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। देशको अर्थतन्त्र बिग्रिएकोमा राष्ट्रपतिद्वारा गम्भीर चिन्ता व्यक्त गरेकी छन्। गएको स्थानीय तहको निर्वाचनमा ५ अर्ब ४ करोड खर्च भएको निर्वाचन आयोगले जनाएको छ। पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथिको छानबिन सकिएको छ। आगामी सङ्घ र प्रदेशको निर्वाचनमा एमाले अझ सशक्त बन्ने महासचिव शंकर पोखरेलले दाबी गरेका छन्। थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नेप्से परिसूचक ४४.८० अंकले घटेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्