छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। प्रधानमन्त्री उपस्थित कार्यक्रममा नागरिकता विधेयक खारेजीको माग गर्दै नाराबाजी गर्ने तीन जना पक्राउ परेका छन्। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वर्तमान निर्वाचन प्रणालीले गणतन्त्र नै खतरामा परेको आरोप लगाएका छन्। शेयर बजार परिसूचक नेप्से ५४.४५ अंकले बढेको छ। थप ५६८ जना कोरोना संक्रमित थपिँदा ९५ जना निको भएका छन्। साफ अण्डर–२० च्याम्पियनसिपमा नेपालले माल्दिभ्सलाई ४–० गोलअन्तरले हराएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्