छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको बस पाल्पाको लघुवामा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। भक्तपुरको सल्लाघारीमा रुख ढलेर गुडिरहेको बस र स्कुटीलाई थिच्दा तीनजनाको मृत्यु भएको छ। शेयर बजार परिसूचक नेप्से ६१.०५ अंकले बढेको छ। थप ३४७ जनामा कोरोना संक्रमण पुष्टि हुँदा २ जनाको मृत्यु भएको छ। युरोपेली महिला च्याम्पियनसीपमा नेदरल्यान्डलाई पराजित गर्दै फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्