छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं।एमालेका अध्यक्ष केपी ओलीले आफ्नो पार्टीलाई कमजोर बनाउन विदेशीले सत्तारुढ गठबन्धन बनाइदिएको आरोप लगाएका छन्।माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो पार्टीले ७ लाख नागरिकताविहीनको समस्या समाधान गरिदिएको दाबी गरेका छन्। एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले दलाल पुँजीपतिलाई पोसेर देशमा समाजवाद नआउने दाबी गरेकाछन्।चितवन राष्ट्रिय निकुञ्जमा एकवर्षमा २०५ जङ्गली जनावरको मृत्यु भएको छ।३३५ जना कोरोना संक्रमित थपिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्