छुटाउनै नहुने आजका मुख्य ११ खबर नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गरेको छ। एमाले अध्यक्ष केपी ओलीले चुनावलाई लक्षित गरेर सरकारले वृद्धभत्ताको उमेर घटाएको आरोप लगाएका छन्। अब चुनावपछि माओवादीको सरकार बन्ने प्रचण्डले दाबी गरेकाछन्। कम्युनिष्टहरू मिलेर कांग्रेसलाई एक्लो बनाउने षड्यन्त्र भइरहेको रामचन्द्र पौडेलले आशंका गरेका छन्। स्वास्थ्य बीमा कार्यक्रमको समस्या समाधान गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्