छुटाउनै नहुने आजका मुख्य ११ खबर एसपीपी स्वीकार नगर्ने र अमेरिकालाई पत्राचार गर्ने विषयमा सदनलाई जानकारी गराउन सरकारलाई सभामुख अग्निप्रसाद सापकोटाले निर्देशन दिए। नाम फेरेर एसपीपी सम्झौता हुन लागेको देव गुरुङले दावी गरेका छन्। जनताका समस्याप्रति सरकार गैरजिम्मेवार बनेको एमालेले आरोप लगाएको छ। लिज ट्रस र ऋषि सुनाकबिच बेलायतको नयाँ प्रधानमन्त्रीमा प्रतिस्पर्धा हुने भएको छ। पदाधिकारी नियुक्तिमा विवाद देखिँदा एन्फाको बैठक कार्यसूचिमै प्रवेश नगरी स्थगित भयो
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्