छुटाउनै नहुने आजका मुख्य ११ खबर एमाले अध्यक्ष केपी ओलीले आगामी निर्वाचनपछि आफ्नो पार्टीको एकल सरकार बनाउने गरि तयारीमा जुट्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्।भीम रावल एक्लैको विरोधले संसद बैठक स्थगित भएको छ। मधेश प्रदेशको कृषि मन्त्रालयमा जनमत पार्टीले तालाबन्दी गरेको छ। बाबुआमाको हेरचाह नगर्ने छोराछोरीको सम्पत्ति सरकारले खोस्ने कानून संसदबाट पारित भएको छ। ३९१ जना कोरोना संक्रमित थपिँदा ४६ जना भए निको भएका छन्
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्