छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। विचार मिल्नेहरूबीच एकता सम्भावनाबारे तत्कालीन नेकपाका ५ शीर्षनेता दोस्रोपटक छलफलमा जुटेका छन्। एमालेका सचिव योगेश भट्टराईले माओवादी र एकीकृत समाजवादीलाई एकतामा आउन आग्रह गरेका छन्। एकीकृत समाजवादीले गठबन्धन कायम राख्दै वामएकताको पहल गर्ने निर्णय गरेको छ। संसदीय छानबिन समितिले पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई बयान लिन बोलाएको छ। नेप्से परिसूचक १६.२७ अंकले बढेको छ। थप ३५७ जना कोरोना संक्रमित थपिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्