छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। काँग्रेसले एकल बहुमतको लक्ष्यसहित आगामी निर्वाचनमा सत्तारुढ दलसँग चुनावी तालमेल गर्ने निर्णय गरेको छ। न्याय परिषद्ले थप दुई जना न्यायाधीशलाई बर्खास्त गर्न सिफारिस गरेको छ। नेकपाका महासचिव विप्लवले सुगौली सन्धी भन्दापनि एमसीसी र एसपीपी घातक रहेको दाबी गरेका छन्। एमाले नेता सुरेन्द्र पाण्डेले एकीकृत समाजवादीका ठूलो हिस्सा एमालेमै फर्किन लागेको ठोकुवा गरेका छन्। नेप्से परिसूचक १८.०३ अंकले बढेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्