छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड तीन दिने भारत भ्रमण सकेर आइतबार स्वदेश फर्किएका छन्। नवनिर्वाचित उपसभामुख पुष्पा भुसालले पदभार ग्रहण गरेकी छन्। एमाले महासचिव शंकर पोखरेलले सत्तारुढ गठबन्धनले वैदेशिक चलखेल निम्त्याएको आरोप लगाएका छन्। सर्वोच्च अदालतले कर्मचारी, सुरक्षाकर्मी र कैदीबन्दीलाई पनि मतदानको अधिकार दिन अन्तरिम आदेश जारी गरेको छ। सडक बालबालिकालाई भारत लगेर मिर्गौला बेच्ने ५ जना पक्राउ परेकाछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्