छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। एमाले अध्यक्ष केपी ओलीले साइनबोर्ड झुण्ड्याउँदैमा कुनैदल वामपन्थी नहुने बताएका छन्। भारत भ्रमणमा रहेका माओवादी अध्यक्ष प्रचण्डले सन् १९५०को सन्धि पुनरावलोकन गर्नुपर्ने बताएका छन्। कांग्रेसलाई कम क्षति हुनेगरि गठबन्धन गर्नुपर्नेमा शेखर कोइरालाले जोड दिएका छन्। तत्काल प्रहरीका लागि हतियार खरिद नगरिने गृहमन्त्री बालकृष्ण खाणले स्पष्ट पारेका छन्। पछिल्लो ३ महिनामा देशभर विपदका घटनाबाट मात्रै १२१ जनाको मृत्यु भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्