छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। प्रतिनिधिसभाको उपसभामुखमा पुष्पा भुसाल निर्वाचित भएकी छन्। एमालेले सरकारकोे एकवर्ष समयको बर्बादी मात्रै भएको आरोप लगाएको छ। माओवादीका अध्यक्ष प्रचण्ड तीन दिने भारत भ्रमणको क्रममा नयाँदिल्ली पुगेका छन्। एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एसपिपी पास नहुँदा प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्द भएको आरोप लगाएका छन्। एमसीसीबारे अमेरिकी प्रस्तावित राजदूतको अभिव्यक्तिप्रति चीनले आपत्ति जनाएको छ। नेप्से परिसूचक ७.९३ अंकले बढेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्