छुटाउनै नहुने आजका मुख्य ११ समाचार काठमाडौं।हतियार किन्नेसम्बन्धी विषय काँग्रेस बैठकमा उठेपछि सभापति शेरबहादुर देउवाले अहिले किन्ने योजना नभएको बताएका छन्।सरकारले दर्ता गरेको नागरिकता विधेयकको विवाहलगत्तै नागरिता दिनेलगायतका विषयमा एमाले सांसद्हरुको आपत्ति जनाएका छन्।काँग्रेसकी पुष्पा भुसाल र एमालेकी विद्या भट्टराई प्रतिनिधिसभाको उपसभामुख पदमा प्रतिस्पर्धा गर्दैछन्।चुनाव चिन्ह गाई माग गर्दै सर्वोच्चमा दायर रिट माथि राप्रपा नेपालका अध्यक्ष कमल थापा आफैँले बहस गर्ने भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्