छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। सरकारको बेरूजु ४ खर्ब ८३ अर्ब नाघेको छ। सरकारले हासिल गरेका ४२ उपलब्धि सार्वजनिक गरिएको छ। प्रतिनिधि सभामा नागरिकता ऐनको संशोधन विधेयक पेश गरिएको छ। पार्टीभित्र असहयोग जारी रहे तेस्रोपटक सभापति बनिदिने प्रधानमन्त्री शेरबहादुर देउवाले चेतावनी दिएका छन्। एमाले अध्यक्ष केपी ओलीले ‘घाँसी’ कविता भानुभक्त आचार्यले नै लेखेकोमा आशंका गरेका छन्। गठबन्धनमा पुष्पा भुसाललाई उपसभामुख बनाउने सहमति जुटेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्