छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धन नगरौँ भन्ने नेतालाई एक्लै चुनाव जितेर देखाउन चुनौती दिएका छन्। एमाले अध्यक्ष केपी ओलीले अधोगतिमा ब्रेक नलागे देश श्रीलंका बन्ने चेतावनी दिएका छन्। चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओ र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेतवार्ता भएको छ। एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले गठबन्धनकै कारण एसपीपी सम्झौता पास नभएको दाबी गरेकाछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्