छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं।एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आगामी चुनावमा आफ्नो पार्टीले २० लाख बढी मत ल्याउने दाबी गरेका छन्। माओवादी केन्द्रले चुनावमा भएको अन्तर्घातबारे छानबिन गर्न ३ सदस्यीय समिति गठन गरेको छ। सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचनमा पैसाको खोला बग्ने गरेको गुनासो गरेका छन्। सुदूरपश्चिममा बजेट संशोधन नभए कांग्रेसले समर्थन नगर्ने भएकोे छ।१०२ जना कोरोना संक्रमित थपिँदा ३१ जना निको भएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्