छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। एमाले अध्यक्ष केपी ओलीले वर्तमान सरकारले देशको ढुकुटीमा लुटपाट मच्चाएको आरोप लगाएका छन्। सरकारले संसदबाट नागरिकता विधेयक फिर्ता लिएकोप्रति एमालेले आपत्ति जनाएको छ। पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि मंगलबारदेखि छानबिन थालिने भएको छ। न्यायपरिषद्को बैठकले उच्च अदालतकी न्यायाधीश रेणुका साहलाई बर्खास्त गरेको छ। नेप्से परिसूचक ३४.७० अंकले घटेको छ। गोली प्रहारबाट घाइते जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको निधन भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्