छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं।अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न संसदीय समिति बनेको छ। छानविनमा सहयोग गर्ने प्रतिवद्धता गर्दै संसद्मा विशेष समय लिएर अर्थमन्त्रीले राजीनामा दिएका छन्। मंसिर २ गते एकै चरणमा आमनिर्वाचन गर्न निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई मिति सिफारिस गरेको छ। वायुसेवा सञ्चालक संघले भोलिदेखि नयाँ हवाई भाडा लागु गर्दैछ। चीनको सियानमा द्रुत गतिमा ओमिक्रोनको सवभेरियन्ट संक्रमण फैलिएपछि एक हप्ता लकडाउन गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्