छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं।कात्तिक ३० वा मंसिर २ गते आमनिर्वाचन गर्न निर्वाचन आयोगले प्रधानमन्त्रीलाई सिफारिस गर्ने भएको छ।संशोधित विधेयक दर्ता गर्ने गरी प्रतिनिधिसभामा विचाराधीन नागरिकता विधेयक मन्त्रिपरिषद्ले फिर्ता लिने निर्णय गरेको छ।नयाँ नियमावलीमा महिला सहभागितालगायतका अधिकार कटौती गरेको भन्दै वन उपभोक्ता महासंघ आन्दोलनमा उत्रिएको छ।चुनाव हारेकालाई मन्त्री बनाइएको भन्दै कृषिमन्त्री मृगेन्द्रकुमार सिंह यादवविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्