छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं।नेकपा एमालेले सातै प्रदेश र जिल्लाका नेता कार्यकर्तालाई प्रशिक्षण दिन कमाण्डर तोकेको छ। पार्टी एक भए माओवादी केन्द्र आउँदो चुनावबाट ठूलो दल बन्ने प्रचण्डले दावी गरेकाछन्। १३ दिनसम्मको मात्रै अभिलेख रहने दावी गर्दै बजेट घोषणाको अघिल्लो दिनको सीसीटीभी फुटेज अर्थ मन्त्रालयले दिन अस्वीकार गरेको छ। नेपाली यू–२० राष्ट्रिय पुरुष फुटबल टिमको बन्द प्रशिक्षणबाट ४० मध्ये ११ खेलाडी बाहिरिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्