छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। घोषणाको हप्ता दिनमै वामदेव गौतम पार्टीबाट निष्कासित भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले निजगढ एयरपोर्ट बनाएरै छाड्ने उद्घोष गरेका छन्। एमाले अध्यक्ष केपी ओलीले मल ल्याउने भन्दै सरकारले किसानलाई अल्मल्याएको आरोप लगाएका छन्। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देशमा पर्यटन विश्वविद्यालय आवश्यक रहेको बताएका छन्। एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले गठनबन्धनको निर्णयबिना मुख्यमन्त्री फेरबदल नहुने स्पष्ट पारेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्