छुटाउनै नहुने आजका मुख्य ११ खबर संक्रामक रोग फैलन सक्ने भन्दै अस्पतालहरुलाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयले पत्र पठायो। बलात्कारको उजुरी गर्ने हदम्याद हटाउन २१ सांसदले संसोधन प्रस्ताव गरेका छन्। सिसीटिभीको भरमा महिला हिंसा नियन्त्रण नहुने सांसद् विन्दा पाण्डेको जिकिर गरिन्। अपाच्य र अश्लिल गीत गाउने कलाकारलाई राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानले स्पष्टीकरणका लागि बोलाएको छ। नेपाली अण्डर २० राष्ट्रिय टिम व्यवस्थापनको जिम्मा दिवाकर घले गुरुङलाई दिइयो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्