छुटाउनै नहुने आजका ११ समाचार काठमाडौं। असार १५ गते देशका विभिन्न स्थानमा राष्ट्रिय धान दिवस मनाइँयो। अभद्र व्यवहारमा मुछिएकी लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमला वलीको राजीनामा स्वीकृत भएको छ। सेयर बजार परिसूचक नेप्से ४१ दशमलव ३९ अंकले बढ्यो। ६२ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ११ जना निको भए भने सक्रिय संक्रमितको संख्या २६१ पुग्यो। काठमाडौं उपत्यकामा हैजाको संक्रमित संख्या १४ पुग्यो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्