छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। एसपीपीको पत्र आफू प्रधानमन्त्री नहुँदै पठाइएको एमाले अध्यक्ष केपी ओलीले दाबी गरेका छन्। बामदेव गौतमले ‘नेकपा राष्ट्रिय एकता’ पार्टीको घोषणा गरे। सेयर बजार परिसूचक नेप्से ११ दशमलव ८२ अंकले घट्यो। बञ्चरेडाँडाको बाटो मर्मत भइरहेको हुँदा काठमाडौं महानगरको फोहोर मंगलबार र बुधबार ढुवान नहुने भएको छ। आर्थिक संकट बढेपछि श्रीलङ्काले अत्यावश्क बाहेक दुई साता पेट्रोल बिक्रीमा प्रतिबन्ध लगाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्