छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। पर्यटन मन्त्री प्रेम आले र शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले राजीनामा दिए। काठमाडौंमा विभिन्न स्थानमा हैजाका बिरामी बढिरहेका छन्। एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले गठबन्धनको एकता कायम रहने बताए। आइतबार सेयर बजार परिसूचक नेप्से ९४.९२ अंकले बढेको छ। २९ जना कोरोना संक्रमित थपिँदा १७ जना निको भएका छन्। स्कटल्याण्डमा हुने विश्वकप लिगका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्