छुटाउनै नहुने आजका मुख्य ११ खबर
काठमाडौं। पेट्रोलियम कर ५० प्रतिशत घटाउन सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ। एमाले अध्यक्ष केपी ओलीले प्रचण्ड इमान्दार नबन्दा नेकपा विभाजन भएको बताएका छन्। माओवादीका अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री भए देशका सबै समस्या समाधान गर्ने दाबी गरेकाछन्। एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सबै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने गरी तयारी थाल्न कार्यकर्तालाई निर्देशन दिएका छन्। स्थानीय तहहरुले बजेट सार्वजनिक गरेका छन्।
प्रतिक्रिया दिनुहोस्
