छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। बढ्दो मूल्यवृद्धिविरुद्ध युवा–विद्यार्थीदेखि नागरिक समाजसम्मले आन्दोलन शुरु गरेका छन्। एमाले अध्यक्ष केपी ओलीले पार्टीले एक्लै चुनाव जित्नेगरी तयारी गर्नुपर्नेमा जोड दिएका छन्। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा चुनावमा माओवादी एमालेभन्दा ठूलो हुने दाबी गरेका छन्। पर्यटनमन्त्री प्रेम आलेलाई मन्त्रीबाट हटाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। एसपीपी सम्झौता अस्वीकार गर्ने नेपालको निर्णयको चीनले स्वागत गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्