छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं। सञ्चारकर्मी रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गरेका छन्। एमाले अध्यक्ष केपी ओलीले सरकार प्रतिपक्षसँग संवादहीनताको अवस्थामा रहेको आरोप लगाएका छन्। काँग्रेसले विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग गरेको छ। भोलिदेखि हवाई उडान नगर्ने वायुसेवा सञ्चालक संघले घोषणा गरेकको छ।नेप्से परिसूचक ३९.९३ अंकले बढेको छ। एसीसी महिला टी–२० च्याम्पियनसिपमा नेपाल हङकङसँग ७ विकेटले पराजित भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्