छुटाउनै नहुने आजका मुख्य ११ खबर काठमाडौं।चार महिनामा दशौं पटक पेट्रोलियम पदार्थको मूल्य बढेपछि सडकदेखि संसदसम्म चर्को विरोध शुरु भएको छ। बैंकहरूले जग्गा धितो राखेर कर्जा दिन पाउने भएका छन्।वामदेव गौतमले वामएकताका लागि पुनः नयाँ चरणको अभियान सुरु गर्ने भएका छन्। सरकारले एलपी ग्यासमा दोहोरो मूल्य कायम गर्ने तयारी गरेको छ। नेप्से परिसूचक ४९.३१ अंकले घटेको छ। थप २८ जनामा कोरोना पुष्टि भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्